PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​हेर्नुस् यो हो सबैभन्दा गहिरो स्विमिङ पुल



पहिलोपोस्ट

​हेर्नुस् यो हो सबैभन्दा गहिरो स्विमिङ पुल

​वाइ-फोर्टी दी डिप जोय यस्तो स्विमिङ पुल हो जहाँ फ्रि डाइभ हान्ने सपना देख्ने पौडीबाजहरुले विपनामै पाउन सक्छन्। गिनिज वर्ल्ड रेकर्ड कायम गरेको यो स्विमिङ पुलको गहिराई १ सय ३७ फिट छ। यो स्विमिङ पुलमा स्विमर्सहरुले सबैखाले डाइभिङ गर्न र अभ्यास गर्न समेत सक्छन्।
हेर्नुस् भिडियो : 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell