PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

पुरुषसँग नजिकिँदा युवतीलाई यस्तो सजायँ!



पहिलोपोस्ट

पुरुषसँग नजिकिँदा युवतीलाई यस्तो सजायँ!

फोटोमा देखिएकी २० वर्षीया मुस्लिम युवती हुन् जसलाई सार्वजनिक स्थानमा दण्ड दिइएको छ। इन्डोनेसियाकी यी युवतीको अपराध के होला?
दण्ड पाउने युवती सरिया कानुन भंग गरेको आरोपित हुन्। उनको मुख्य दोष हो – आफूले बिहे नगरेको युवकसँग नजिक बस्नु। सरिया कानुनमा बिहे गरेका बाहेक पुरुषसँग नजिकिन मिल्दैन।

आरोपित युवतीलाई मस्जिदको बाहिर सार्वजनिक स्थानमा ल्याइयो। दुई महिलाले उनलाई दण्ड दिने ठाउँमा ल्याए। त्यसपछि उनलाई घुँडा टेकेर बस्न लगाइयो। र सबैले देख्ने गरेर उनलाई सजाय दिइयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell