PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

न्हूदँया भिन्तुना... भिन्तुना

न्हूदँया भिन्तुना... भिन्तुना

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपाल संवत्‌ ११३६ पूरा भई आजदेखि ११३७ सुरु भएको छ। नेयो संवत्‌लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। देशभर नेपाल संवत्‌को नयाँ वर्षको उमंगमा विभिन्न कार्यक्रमहरु भइरहेका छन्।
 
आज उपत्यकामा भने विशेष चहलपहल छाएको छ। विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम र र्‍यालीहरु भइरहेका छन्। मोटरसाइकलको बृहत् र्‍याली पनि आज आयोजना गरियो। काठमाडौंको वसन्तपुर-कीर्तिपुर-ललितपुर-भक्तपुर र्‍यालीका क्रममा देखिएका दृश्यहरु-


ट्रेन्डिङ पोस्ट

Ncell