PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

झिरझिरेमा रमाउँदै बालबालिका, हेर्नुस् ८ फोटो

झिरझिरेमा रमाउँदै बालबालिका, हेर्नुस् ८ फोटो

समर्थ रञ्जित/पहिलोपोस्ट


 काठमाडौँ :यस पटक प्रहरीले बारापटाखा भित्र्याउन कडाइ गरेपछि तिहारमा ध्वनि प्रदूषण पूरै बन्द नभए पनि केही कम भएको छ। झिरझिरे गमलाजस्ता आयातित पटाखामा रमाउनेहरु पनि कम भएका छन्। कडाइका कारण यसको भाउ पनि तीनदेखि चार गुणासम्म बढेको छ। हेर्नुस् काठमाडौँको वसन्तपुरमा झिरझिरेमा रमाउँदै गरेका बालबालिका-

 


ट्रेन्डिङ पोस्ट

Ncell