PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

तिहारकै रमझमबीच पनि दरबारमार्गमा मनाइयो विदेशी पर्व हालोविन

तिहारकै रमझमबीच पनि दरबारमार्गमा मनाइयो विदेशी पर्व हालोविन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : तिहारकै बीचमा परे पनि केही नेपालीहरुले विदेशी पर्व हालोविन मनाएका छन्। युवायुवतीको एक समूहले सोमबार राति दरबारमार्गमा हालोविन मनाएका हुन्।

हालोविन मूलतः पश्चिमी देशका क्रिस्चियनहरुले मनाउने पर्व हो। हरेक वर्ष अक्टोबर ३१ तारिखमा मनाइने यो पर्व मृतहरुको सम्झना गरिन्छ। डरलाग्ने मेकअप, पहिरन लगाएर पार्टी गर्ने चलन पनि छ।  


ट्रेन्डिङ पोस्ट

Ncell