काठमाडौँ : पोहोर वैशाख १२ मा गएको भूकम्पले भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीको मध्यभागमा रहेको बालगोपाल मन्दिरमा क्षति पुगेपछि यो वर्ष पनि रानीपोखरीको गेटमा दाजुभाइ, दिदीबहिनी नहुनेहरुले टीका लगाएका छन्।
यस वर्षको भाइटीकासम्म मन्दिर पुननिर्माण गर्ने गरी कार्य सुरु भएको भए पनि पुरातात्विक महत्वको मन्दिरमा आधुनिक निर्माण शैलि पछ्याएको भन्दै विरोध भएपछि पुरातत्व विभागले त्यसलाई बन्द गर्ने निर्देशन दिएको थियो। अब रानीपोखरी पुरानै शैलिमा निर्माण हुँदैछ।
रानीपोखरीको बीच भागमा रहेको मन्दिर भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गर्ने गरिन्थ्यो।
यो वर्ष पनि रानीपोखरीबाहिर दाजुभाइ नहुनेहरुले टीका लगाए।