PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

बुधबार देशभरका सरकारी कार्यालय र विदेशस्थित नियोगमा समेत विदा



पहिलोपोस्ट

बुधबार देशभरका सरकारी कार्यालय र विदेशस्थित नियोगमा समेत विदा

काठमाडौँ : भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन बुधबार देशभरका सरकारी कार्यालयमा मात्र नभई विदेशस्थित कुटनीतिक नियोगमा समेत विदा भएको जानकारी गृह मन्त्रालयले गराएको छ। 

विदाको विरोधमा आवाज उठे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले शनिबार पत्रकारहरुसँग कुरा गर्दै विदा दिने निर्णय नउल्टने बताएका थिए। 

गृह मन्त्रालयले नेपाल सरकारको निर्णय भन्दै बुधबार नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरु समेतमा सार्वजनिक विदा हुने सूचना दिइसकेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell