PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

भारतमा मोदीले गरे मुखर्जीको बिदाइ



पहिलोपोस्ट

भारतमा मोदीले गरे मुखर्जीको बिदाइ

तीनदिने औपचारिक भ्रमणमा नेपाल आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाइ राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिदाइ गरेका छन्। राष्ट्रपति भवनमा भारतका उपराष्ट्रपति मोहम्मद हामीद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीले बिदाइ गरेका हुन्।

हेर्नुस् फोटो-  






@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell