काठमाडौँ : भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरिन्। साथमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि उनको स्वागतमा विमानस्थल पुगेका थिए।
हेर्नुस् स्वागत समारोहका फोटो


हेर्नुस् स्वागत समारोहका फोटो