PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

भारतीय राष्ट्रपतिको भ्रमणको विरोध गर्ने पाँच जना पक्राउ



पहिलोपोस्ट

भारतीय राष्ट्रपतिको भ्रमणको विरोध गर्ने पाँच जना पक्राउ

काठमाडौँ : नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विरोध गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी स्रोतका अनुसार चार जनालाई त्रिभुवन विमानस्थल र एक जनालाई माइतीघर मण्डलाबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरुमा अधिकारकर्मी शारदा भुषाल लगायतका रहेका छन्। पक्राउ परेका पाँचै जनालाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell