PahiloPost

Jun 15, 2026 | १ असार २०८३

फोटोमा हेर्नुस भारतीय राष्ट्रपतिको 'शाही सवारी' चलाउन यस्तो व्यवस्थापन

फोटोमा हेर्नुस भारतीय राष्ट्रपतिको 'शाही सवारी' चलाउन यस्तो व्यवस्थापन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : तीन दिने औपचारिक भ्रमणमा नेपाल आइपुगेका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सुरक्षाका लागि राजधानी काठमाडौंमा यातायात व्यवस्था कडा पारियो।

सुरक्षा व्यवस्थासँगै ट्राफिक व्यवस्थापन मिलाउनका लागि सडकहरु खाली गरियो भने पर्याप्त सुरक्षाकर्मी परिचालन भए।

जमीन र आकाशबाट सुरक्षाका सबै अवयवहरु परिचालित भए। ट्राफिक व्यवस्थापन पनि त्यसैअनुरुप सञ्चालन भए। हेर्नुस् उनको सवारी चलाउन गरिएको राजधानीको ट्राफिक व्यवस्थापन:


ट्रेन्डिङ पोस्ट

Ncell