PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

यसरी गरियो भारतीय राष्ट्रपतिलाई शितल निवासमा स्वागत, हेर्नुस् फोटो र भिडियो

यसरी गरियो भारतीय राष्ट्रपतिलाई शितल निवासमा स्वागत, हेर्नुस् फोटो र भिडियो

पहिलोपोस्ट /पहिलोपोस्ट


नेपालको तीन दिने औपचारिक भ्रमणका लागि बुधबार आइपुगेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरिन्। उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पनि विमानस्थलमा राष्ट्रपति मुखर्जीलाई स्वागत गरे। विमानस्थलबाट दुई राष्ट्रपति एउटै गाडीमा सवार भई शितल निवास पुगेका थिए। हेर्नुस् शितल निवासमा भएको स्वागतको भिडियो-

 


ट्रेन्डिङ पोस्ट

Ncell