PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

अन्धकारमा चलाइयो भारतीय राष्ट्रपतिको सवारी सोल्टीतर्फ

अन्धकारमा चलाइयो भारतीय राष्ट्रपतिको सवारी सोल्टीतर्फ

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : आफ्नो निमन्त्रणामा नेपालको तीन दिने औपचारिक भ्रमणका आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राति सोल्टी होटलमा स्टेट ब्याङ्क्वेटको आयोजना गरिन्। 

विशिष्ट अतिथिहरुको ताहाचलस्थित सोल्टी होटलमा कालिमाटी हुँदै सवारी चलाउँदा भने बाटोमा अन्धकार थियो। 

सार्क शिखर सम्मेलनताका सडकमा बत्तीको व्यवस्था गरिएको भए पनि भारतीय राष्ट्रपति भ्रमणका लागि त्यस्तो कुनै तयारी गरिएको थिएन। यताका सडकमा सोलार बत्तीसमेत नहुँदा अन्धकारमै सवारी चलाइएको थियो। 

हेर्नुस् इलिट जोशीले खिचेका केही फोटो


ट्रेन्डिङ पोस्ट

Ncell