PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

राजधानीमा दुई पुरुषको शव फेला पर्‍यो



पहिलोपोस्ट

राजधानीमा दुई पुरुषको शव फेला पर्‍यो

काठमाडौं : काठमाडौंको थापाथलीमा एक ४५ वर्षीय पुरुष मृत फेला परेका छन्। महानगरपालिका–११ थापाथलीमा नाम, थर, वतन नखुलेका उनको शव फेला परेको हो।
 
यसैगरी काठमाडौं महानगरपालिका–७ गौरीघाटमा मागी खाई हिँड्ने अर्का ३५ वर्षीय पुरुष व्यक्ति पनि बिहीबार मृत फेला परेका छन्। उनको पनि पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell