PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

मुखर्जीलाई विदाइ गर्न राष्ट्रपति, उपराष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म विमानस्थलमा

मुखर्जीलाई विदाइ गर्न राष्ट्रपति, उपराष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म विमानस्थलमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपालको तीन दिने औपचारिक भ्रमण पूरा गरेर छिमेकी मुलुक भारतका राष्ट्रपति प्रणव मुखर्जी फर्केका छन्। मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल पुगेर विदाइ गरिन्। राष्ट्रपति भण्डारीसँगै मुखर्जीको विदाइका लागि उप राष्ट्रपति नन्द बहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि विमानस्थल पुगेका थिए। मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको पनि विदाइ समारोहमा सहभागिता थियो। विदाइका दृश्यहरु हेर्नुस्


ट्रेन्डिङ पोस्ट

Ncell