PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

प्रमुख दलले निकास नदिए मधेसी जनता चुप लाग्नेवाला छैनन् : उपेन्द्र यादव



पहिलोपोस्ट

प्रमुख दलले निकास नदिए मधेसी जनता चुप लाग्नेवाला छैनन् : उपेन्द्र यादव

पथरी (मोरङ) : सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न सात पटकसम्म समय तोकिसक्दा समेत प्रमुख दल गम्भीर नभएको आरोप लगाएका छन्।
 
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अध्यक्ष यादवले तत्काल समस्याको निकास नखोजिए मधेसी जनता फेरि चुप लागेर नबस्ने चेतावनी दिए। संविधान संशोधन गर्ने बारेमा पहल नै नगरी स्थानीय निकाय पुनःसंरचना र स्थानीय निकाय निर्वाचनको कुनै तुक नहुने उनको भनाइ थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell