PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

करेन्ट लागेर बारामा एक युवकको मृत्यु



पहिलोपोस्ट

वीरगन्ज : बारामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा देवापुर टेटा– ५ का २५ वर्षीय शीवरत्न पासवान रहेका छन्।
 
शनिबार बिहान आफनै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेको परिवारजनले जनाएका छन्। करेन्ट लागेर गम्भीर घाइते भएका पासवानलाई उपचारको लागि सिम्रौनगढ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell