PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​छठ : एघार फोटोमा हेर्नुस् अस्ताउँदो सूर्यको पूजा

​छठ : एघार फोटोमा हेर्नुस् अस्ताउँदो सूर्यको पूजा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : छठ निकै कठिन पर्व हो। सामाजिक संस्कृतिका अभिन्न अङ्ग मानिएको छठ पर्वमा सत्य, अहिंसाप्रति मानव रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने विशेषता रहेको छ। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही नै यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ।

राष्ट्रपति विद्यादेवी भण्डारी पनि आइतबार छठ पर्वमा सहभागी भएकी छिन्।  गौरीघाटस्थित बाग्मती किनारमा पुगेर उनले सूर्यको पूजामा सहभागिता जनाएकी हुन्। हेर्नुस् इलिट जोशीले खिचेका एघार फोटो-



 


ट्रेन्डिङ पोस्ट

Ncell