PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वीरगञ्जको छठ : हेर्नुस २२ फोटोमा

वीरगञ्जको छठ : हेर्नुस २२ फोटोमा

राधेश्याम पटेल/पहिलोपोस्ट


शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठ पर्व तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाइयो। पहिला तराईवासीमा मात्र सीमित रहेको यो पर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय भएको छ। सरकारले छठपर्वमा सार्वजनिक बिदा दिन थालेको छ।
 
छठ निकै कठिन पर्व हो। सामाजिक संस्कृतिका अभिन्न अङ्ग मानिएको छठ पर्वमा सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने विशेषता रहेको छ। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही नै यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ।

हेर्नुस् राधेश्याम पटेलको क्यामेरामा देखिएको वीरगञ्जको छठ पर्वका फोटो


ट्रेन्डिङ पोस्ट

Ncell