PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

१ सय ८ देशलाई पछि पार्दै तामाङले हात पारे ह्युमेनिटेरियन अवार्ड



पहिलोपोस्ट

१ सय ८ देशलाई पछि पार्दै तामाङले हात पारे ह्युमेनिटेरियन अवार्ड

काठमाडौं : समाजसेवी अक्कलबहादुर तामाङ ह्युमेनिटेरियन अवार्ड २०१६ बाट सम्मानित भएका छन्।
 
अमेरिकामा आयोजित लेजियन्स अफ मास्टर्स अल अफ मेम नामक संस्थाले गरेको सामाजिक मूल्यांकनअनुसार तामाङ सम्मानित भएका हुन्। विश्वभरका १ सय ८ देशलाई पछि पार्दै उनी उत्कृष्ट बनेका हुन्।
 
तामाङले स्थापना गरेको कोरिया कल्चरल एक्सचेन्ज एन्ड सोसियल अर्गनाइजेसन स्थागना गरी अनाथ, असहाय र गरिब बालबालिकाको शिक्षाको क्षेत्रमा काम गर्दै आएका थिए। तामाङले सन् २०१७ भित्रमा ३ सय ६५ वटा घर बनाएर भूकम्प पीडितलाई हस्तान्तरण गर्ने समेत बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell