PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

पोखरामा प्याराग्लाइडिङका सबै उडान सेवा बन्द



पहिलोपोस्ट

पोखरामा प्याराग्लाइडिङका सबै उडान सेवा बन्द

पोखरा : नेपाल हवाई खेलकुद संस्था पोखराले आज प्याराग्लाइडिङका सबै उडान सेवा बन्द गरेको छ।
 
गत शुक्रबार स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ उडान प्रशिक्षणका क्रममा दुर्घटनामा परी शैलेश पहारीको मृत्यु भएको शोकमा प्याराग्लाइडिङका सबै उडान बन्द गरिएको संस्थाका अध्यक्ष सोभित बानियाँले बताए।
 
पोखराको लेकसाइड निवासी पहारीको आज पोखराको रामघाटस्थित सेती नदीको किनारमा दाहसंस्कार गरिएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell