PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

कांग्रेस नगर सभापतिहरुको राष्ट्रिय भेलाले जारी गर्‍यो १५ बुँदे बनेपा घोषणापत्र



पहिलोपोस्ट

कांग्रेस नगर सभापतिहरुको राष्ट्रिय भेलाले जारी गर्‍यो १५ बुँदे बनेपा घोषणापत्र

बनेपा : काभ्रेको बनेपामा सम्पन्न नेपाली कांग्रेस नगर सभापतिहरुको राष्ट्रिय सम्मेलनले १५ बुँदै घोषणापत्र जारी गरेको छ। २ सय १७ नगरका सभापतिहरुको भेलाले स्थानीय निकायको चुनाव, पुनर्निर्माण तथा पार्टी सञ्चालन सम्बन्धमा घोषणापत्र जारी गरेको हो। 

२०७३ चैतसम्ममा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति तयका लागि पहल गर्ने, भूकम्पबाट अतिप्रभावित ठाउँमा गरिएको बेइमानीप्रति आपत्ति जनाउँदै पुन: सर्वेक्षण गरी पीडितलाई सम्झौताअनुसारको रकम दिलाउन नेतृत्वसँग आग्रह गर्ने, प्रदेशको राजधानीको तय गर्दा सबै जिल्लाका नगर समितिहरुको सुझावलाई ध्यानमा राखी सुविधाजनक हुने गरी तोक्न माग गर्ने, सबै तहका निर्वाचनमा न्युनतम तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्था गरिनुपर्ने लगायतका बुँदा सो घोषणापत्रमा समेटिएका छन्।


यस्तो छ १५ बुँदे बनेपा घोषणापत्र


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell