PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

कांग्रेस महामन्त्री कोइरालाको दाबी- 'मधेसीसँगको वार्तापछि चैतमा निर्वाचन'



पहिलोपोस्ट

कांग्रेस महामन्त्री कोइरालाको दाबी- 'मधेसीसँगको वार्तापछि चैतमा निर्वाचन'

बनेपा : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले असन्तुष्ट मधेसी दलहरुसँग वार्ता गरेर भए पनि चैतमा स्थानीय तहको निर्वाचन गरिछाड्ने दाबी गरेका छन्।

काभ्रेको बनेपामा भेला भएका देशभरका नगर सभापतिहरुको राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै उनले एमाले लगायतका दलहरुसँग वार्ता भइरहेको जानकारी गराए।
 
संविधान कार्यान्वयनको जिम्मेवारी कांग्रेसको काँधमा रहेकाले अझ जिम्मेवारीका साथ लाग्नुपर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell