PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

​जात्रा देखाउने वर्षालाई हेर्नुस् ९ फोटोमा

​जात्रा देखाउने वर्षालाई हेर्नुस् ९ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बुधबार भएको फिल्म 'जात्रा'को रेड कार्पेट प्रिमियरमा नायिका वर्षा राउत सबैको आकर्षण बनिन्। जयनेपाल हलमा सम्पन्न प्रिमियरमा निलो ड्रेसमा सजिएर आएकी थिइन् उनी। 

जात्रा फिल्ममा भने विपीन कार्कीकी श्रीमतीको रुपमा देखिएकी वर्षा प्रिमियरमा आफ्ना आमा-बुबासँगै आकर्षक पहिरनमा देखिइन्।


ट्रेन्डिङ पोस्ट

Ncell