PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

बसको ठक्करबाट एक महिलाको म‌ृत्यु



पहिलोपोस्ट

इटहरी : सुनसरीको हरिपुरमा बसको ठक्करबाट खोटाङ्ग दिक्तेल-१५ की ३६ वर्षीया लैला सरी राईको मृत्यु भएको छ।
 
मे १ ख १७५४ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी राईको उपचारको क्रममा जिल्ला अस्पताल सुनसरीमा बिहान बिहान १० बजे मृत्यु भएको हो।

बस सहित चालकलाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell