PahiloPost

Dec 27, 2025 | १२ पुष २०८२

सरकारको सय दिन, प्रधानमन्त्रीले अपराह्न सम्बोधन गर्दै



पहिलोपोस्ट

सरकारको सय दिन, प्रधानमन्त्रीले अपराह्न सम्बोधन गर्दै

काठमाडौँ : सरकारले सय दिन पूरा गरेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न सम्बोधन गर्ने भएका छन्।
 
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी अपरान्ह ४ बजे प्रधानमन्त्रीको सम्बोधन हुन लागेको हो।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार सरकारले अहिलेसम्म गरेका कामकारबाही लगायत सय दिनको उपलब्धिबारे जानकारी दिन लागिएको हो। प्रचण्ड नेपाली कांग्रेसको समर्थनमा साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell