PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

सोलिडारिटी कप : अनन्तको गोलमा नेपाललाई अग्रता



पहिलोपोस्ट

काठमाडौं : मलेसियामा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनलमा नेपालले लाओससँग प्रतिस्पर्धा गरिरहेको छ।

अतिरिक्त समयमा धकेलिएको खेलमा अनन्त तामाङले गोल गरेपछि नेपालले अग्रता लिएको छ।

निर्धारित ९० मिनेटको खेल एक एक गोलको बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको हो।

१०४ औं मिनेटमा हेमन गुरुङको पासमा अनन्तले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell