PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

२० फोटोमा हेर्नुस्, पुनर्निर्माणपछि यस्तो देखियो बौद्ध

२० फोटोमा हेर्नुस्, पुनर्निर्माणपछि यस्तो देखियो बौद्ध

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : बैसाख १२, २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बौद्ध स्तुपाको पुनर्निर्माण सकिएको छ।

भूकम्पले यहाँको भौतिक संरचनामा ठूलो क्षति पुगेपछि जेठ १९ देखि भत्काउन सुरु गरी पुनर्निर्माण थालिएको थियो। करिब २० करोड खर्च गरी बनाइएको बौद्ध स्तुपा भूकम्पप्रतिरोधी रहेको छ।

पुनर्निर्माणपछि बौद्ध यसरी आकर्षक देखिएको छ। हेर्नुस् फोटोमा-


ट्रेन्डिङ पोस्ट

Ncell