PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

अख्तियारसँग त्यसरी जोडिएका छैनौं : नेपाल प्रहरी



पहिलोपोस्ट

काठमाडौं : नेपाल प्रहरीले आफ्नो संगठनको नेतृत्वका बारेको आएको समाचार भ्रमपूर्ण रहेको जनाएको छ।
 
विज्ञप्ति जारी गरी इतिहासको कठिन मोडमा मुलुक र आम नागरिकप्रतिको जिम्मेवारीमा रतिभर नचुकी भरपर्दो र दिगो शान्ति सुरक्षाको लागि काम गर्दै आएको संगठन र संगठनको वर्तमान नेतृत्वप्रति लेखिएका प्रायोजित समचारप्रति आपत्ति जनाइएको छ।

केही अखबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँ प्रहरी सम्बन्धलाई जोडेर समाचार आएको थियो। ती समाचारमा विश्वास नगर्न पनि प्रहरीले आग्रह गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell