PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

स्वयम्भूबाट यस्तो देखियो ६८ वर्षपछिको ठूलो 'सुपर मून'

स्वयम्भूबाट यस्तो देखियो ६८ वर्षपछिको ठूलो 'सुपर मून'

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : ६८ वर्षपछि आज विशेष किसिमको ठूलो र चम्किलो चन्द्रमा देखिएको छ। 

आज पृथ्वीबाट चन्द्रमा अरु बेलाभन्दा नजिक हुने भएकोले अरु बेलाभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो देखिएको हो।  यसअघि २००४ सालको माघ १३ गते चन्द्रमा यति नजिक आएको थियो भने अब १८ वर्षपछिमात्र यस्तो चन्द्रमा देख्न पाइनेछ। 

आजको चन्द्रमालाई सुपर मुनका रुपमा पनि चिनिन्छ। हेर्नुस् स्वयम्भूबाट देखिएको सुपर मूनका दृश्य


ट्रेन्डिङ पोस्ट

Ncell