PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

​सोलिडारिटी कप फाइनल : नेपाल भर्सेस मकाउ लाइभ



पहिलोपोस्ट

​सोलिडारिटी कप फाइनल : नेपाल भर्सेस मकाउ लाइभ

काठमाडौं : एएफसी सोलिडारिटी कपको उपाधिका लागि नेपालले अहिले मकाउसँग प्रतिस्पर्धा गर्दैछ। एसियाली फुटबल महासंघ एएफसीले आयोजना गरेको प्रतियोगितामा नेपालले पहिलो पटक फाइनल पुगेको हो।

खेल मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा भइरहेको छ।

नेपालले उपाधि जिते नेपाली फुटबल इतिहासमै एएफसीको प्रतियोगिता जित्ने रेकर्ड कायम गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell