PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

सोलिडारिटी कप फाइनल : सुजलको गोलमा नेपाललाई अग्रता



पहिलोपोस्ट

सोलिडारिटी कप फाइनल : सुजलको गोलमा नेपाललाई अग्रता

काठमाडौं : एएफसी सोलिडारिटी कपको उपाधिका लागि नेपालले अहिले मकाउसँग खेलिरहेको छ।

मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा खेलको पहिलो हाफ चलिरहाँदा नेपाल एक गोलले अघि छ। नेपालको लागि २८ औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका हुन्।

भरत खवासको पासमा सुजलले हेडमार्फत गोल गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell