PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

​नेपाल ओलम्पिक कमिटी र कतार ओलम्पिक कमिटीबीच चारवर्षे सम्झौता



पहिलोपोस्ट

काठमाडौं : नेपाल ओलम्पिक कमिटी र कतार ओलम्पिक कमिटीबीच दुवै देशको खेलको विकासका लागि सम्झौता भएको छ।

आगामी दिनमा नेपाल र कतारको खेल क्षेत्रमा थप सहकार्य कायम गर्दै डेभलपमेन्ट र प्रोमोसनको लागि चार वर्षको सम्झौता भएको हो।

कतारको दोहास्थित शेराटन होटलमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र कतार ओलम्पिक कमिटीका अध्यक्ष एच ई शेख जोन बिन हमाद अल थानीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

यस्तो छ सम्झौता पत्र


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell