PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

मंसिरको चीसोमा फुटबल खेलाडीलाई स्वागत गर्न पुगेका फ्यान : हेर्नुस् १८ फोटो

मंसिरको चीसोमा फुटबल खेलाडीलाई स्वागत गर्न पुगेका फ्यान : हेर्नुस् १८ फोटो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : पहिलोपटक महादेशीय स्तरको प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधि जितेर स्वदेश फर्कँदै गरेको नेपाली फुटबल टोलीलाई स्वागत गर्न फ्यानहरु म‍ंसिरको जाडोको परवाह नगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे।

बाजागाजासहित आएका फ्यानहरुले हिपहिप हुर्रे, यो जित कसको नेपालको...नारा लगाएका थिए। फ्यानहरुको उपस्थिति बाक्लो भएका कारण अन्य यात्रु लिन र पुर्‌याउन आउनेहरुलाई समेत कठिनाइ भएको थियो। 

हेर्नुस् इलिट जोशीले खिचेका १८ फोटो


ट्रेन्डिङ पोस्ट

Ncell