PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

फ्रेन्डस् अफ जापानलाई हराउँदा, हेर्नुस् १३ फोटोमा

फ्रेन्डस् अफ जापानलाई हराउँदा, हेर्नुस् १३ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल-जापान दौत्य सम्बन्धको ६० औं वर्षगाँठमा अखिल नेपाल फुटबल संघ र जापानी एजनिओ कलरबाथले संयुक्त रुपमा आयोजना गरेको च्यारिटी फुटबलमा नेपालले जित हात पारेको छ।

नेपालले 'च्यारिटी फुटबल म्याच'मा फ्रेन्डस् अफ जापान टिमलाई १-० ले पराजित गरेको हो। शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नवयुग श्रेष्ठले निर्णायक गोल गरे। खेलको दोस्रो हाफको ५७औं मिनेटमा उनले गरेको गोल नै नेपाललाई जित दिलाउन पर्याप्त बन्यो।

हेर्नुस्, खेल दौरान दीपेन श्रेष्ठले खिचेका दृश्यहरु-


ट्रेन्डिङ पोस्ट

Ncell