PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

​फोटोमा हेर्नुस् नेपाल म्युजिक फेस्टिभलमा विपुल क्षेत्रीको जादु

​फोटोमा हेर्नुस् नेपाल म्युजिक फेस्टिभलमा विपुल क्षेत्रीको जादु

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : शनिबार दिउँसो भृकुटी मण्डपमा दर्शकहरु विपुल क्षेत्रीको जादुमा झुमे। 'तिमी जाने सिलगुढी म जाने सिक्किम तिर...' भन्ने गीत गाएर चर्चामा आएका विपुल क्षेत्रीलाई सुन्न दर्शकहरुको घुँइचो नै लाग्यो।

नेपाल म्युजिक फेस्टिभलमा विपुलले दर्शकलाई झुमाउने गरी गीत गाए।

सन् २०१२ यता हरेक वर्ष नन प्रोफिट प्रायोजनका लागि नेपाल म्युजिक फेस्टिभलमा हुँदै आएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell