PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको सङख्या ९६ पुग्यो अपडेट



पहिलोपोस्ट

भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको सङख्या ९६ पुग्यो अपडेट

भारतमा भएको रेल दुर्घटनामा परि मृत्यु हुनेको सङख्अया ९६ पुगेको छ। आज बिहान इन्डोर पटना एक्सप्रेसमा रेल स्थानिय समय अनुसार तिन बजे दुर्घटना भएको थियो।

पटना– इन्दौर एक्सप्रेस रेलको डिव्बा लिकबाट बाहिर आएको भारतिय मिडियाले जनाएका छन्। दुर्घटनामा परि धेरै यात्रु घाइते समेत भएका छन्।

रेल दुर्घटना भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेल दुर्घटनाबाट आफु दुखी भएको ट्विट गदै मृत प्रति श्रद्धाअञ्जी समेत व्यक्त गरेका छन्।

त्यस्तै रेलमन्त्री शुरेन्द्र प्रमुले सबै अधिकारीलाई घटनास्थलमा जान निर्देशन समेत दिएका छन्। रेल मन्त्रालयले मृतका आफन्तलाई साढे ३ लाख रुपैया दिने निर्णय समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell