PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

​सन्जय दत्तको कमब्याक फिल्म 'भूमी', २०१७ को फेब्रुअरीमा फ्लोरमा जाने



पहिलोपोस्ट

​सन्जय दत्तको कमब्याक फिल्म 'भूमी', २०१७ को फेब्रुअरीमा फ्लोरमा जाने

बलिउड अभिनेता सन्जय दत्तले फिल्म 'भूमी' मार्फत कमब्याक गर्ने भएका छन्। फिल्म सन् २०१७ को फेब्रुअरीमा बन्ने भएको छ। 

फिल्मलाई मेरी कोम र सर्बजितका निर्देशक ओमुङ कुमारले निर्देशन गर्नेछन्।

ओमुङ कुमार र सन्जय दत्तबीच सहकार्य हुन लागेको यो पहिलो पटक हो।

भुषण कुमारको टी सिरिज र सन्दीप सिंह र निर्देशक ओमुङ कुमारको लेजेण्ड स्टुडियो प्रा लीको ब्यानरमा फिल्म निर्माण गरिनेछ।
भूमी बाबु छोरीको एक्सन ड्रामामा आधारित बताइएको छ।

ओमुङ कुमार निर्देशित फिल्म भूमी मार्फत कमब्याक गर्न पाउँदा उत्साहित भएको सन्जय दत्तले बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell