PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

पुननिर्माणपछि बौद्धमा विशेष पूजा : २१ फोटोमा हेर्नुस् बौद्धको आकर्षक रुप

पुननिर्माणपछि बौद्धमा विशेष पूजा : २१ फोटोमा हेर्नुस् बौद्धको आकर्षक रुप

समर्थ रञ्जित/पहिलोपोस्ट


पोहोर वैशाख १२ मा आएको विनाशकारी भूकम्पले विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपमा पनि क्षति पुर्‌यायो। काठमाडौँका अधिका‍ंश सम्पदा अझै पुननिर्माणको पर्खाइमा छ तर बौद्धको पुनर्निर्माण सकिसकेको छ।

भूकम्पले यहाँको भौतिक संरचनामा ठूलो क्षति पुगेपछि जेठ १९ देखि भत्काउन सुरु गरी पुनर्निर्माण थालिएको थियो। करिब २० करोड खर्च गरी बनाइएको बौद्ध स्तुप भूकम्पप्रतिरोधी रहेको छ।

पुनर्निर्माणपछि आइतबार बौद्धमा विशेष पूजा गरियो। पूजाका क्रममा राति यसरी झिलिमिलीका साथ आकर्षक देखियो बौद्ध। हेर्नुस् फोटो-


ट्रेन्डिङ पोस्ट

Ncell