PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

तीन दल बैठक - ​तपाईहरुले अहङ्कार देखाउनु भो : प्रम, तपाईँहरुले मुठभेडमा लैजाँदै हुनुहुन्छ : एमाले



मनोज सत्याल

काठमाडौँ : संविधान संशोधनको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा बसेको प्रमुख तीन दलको बैठक आरोप प्रत्यारोपमै टुङ्गिएको छ।

बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावलका अनुसार प्रधानमन्त्रीले एमालेलाई तपाईँहरुले अहँकार देखाउनु भयो भनी आरोप लगाएका थिए। 
आफूहरुले पनि औचित्यहीन संविधान संशोधन प्रस्ताव दर्ता गराएर मुलुकलाई मुठभेडमा लैजाँदै हुनुहुन्छ भन्ने जवाफ दिएको रावलले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell