PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

​फिफा पुस्कास अवार्डमा मनोनीत यी हुन् बेस्ट १० गोल



पहिलोपोस्ट

​फिफा पुस्कास अवार्डमा मनोनीत यी हुन् बेस्ट १० गोल

फिफा पुस्कास अवार्डका लागि उत्कृष्ट १० गोलको मनोनयन सार्वजनिक भएको छ।

विश्वभरका विभिन्न राष्ट्र, क्लब लगायत अन्य प्रतियोगिताहरुमा महिला पुरुष दुवैले गरेको उत्कृष्ट गोलको आधारमा १० गोलको लिस्ट सार्वजनिक गरिएको हो।

यसबाट बेस्ट ठहरिने एक गोलकर्तालाई फिफा पुस्कास अवार्ड प्रदान गरिनेछ।

१० गोलको मनोनयनमा लियोन मेसी, नेमार, सउल निगेज, हल रोब्सन कानु जस्ता खेलाडीको उत्कृष्ट गोल गरेको छ भने यसअघिका विजेताहरु क्रिस्टियानो रोनाल्डो, जेम्स रोड्रिग्वेज र ज्लाटन इब्राहिमोभिच मनोनयनमा परेका छैनन्।

सन् २०१७ जनवरी ९ मा स्वीट्जरल्याण्डको ज्युरिखमा हुने एक समारोहमा अन्य अवार्डसँगै पुस्कास अवार्ड पनि प्रदान गरिनेछ।

यी हुन मनोनयनमा पर्न सफल खेलाडी र उनीहरुले गरेको गोलको विवरण।


यस्ता छन् उत्कृष्ट १० गोल




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell