A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6ab13a0b98f717.07949864): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6ab13a0b98f717.07949864,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

काठमाडौँबाट वीरगञ्ज गइरहेको जिप ५० मिटर तल खस्यो, एकको मृत्यु
PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

काठमाडौँबाट वीरगञ्ज गइरहेको जिप ५० मिटर तल खस्यो, एकको मृत्यु



राधेश्याम पटेल

वीरगञ्ज : काठमाडौँबाट वीरगन्जतर्फ आइरहेको एउटा जिप दुर्घटना हुँदा एक जनाको निधन भएको छ।

ना१ज ११८० नम्बरको जिप हेटौँडा–भैँसे सडकखण्डको खोप्लाङमा सडकबाट ५० मिटर तल खसी दुर्घटना हुँदा वीरगन्ज उपमहानगरपालिका–१४ बस्ने ५५ वर्षीय विद्यार्थी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गिरी स्थानीय पत्रिकामा काम गर्थे। 

मंगलबार राति भएको सो दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्। उनीहरुको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell