PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

अमेरिकामा रहेका कलाकार उषा र सुधांशुले गाँसे लगनगाँठो



पहिलोपोस्ट

अमेरिकामा रहेका कलाकार उषा र सुधांशुले गाँसे लगनगाँठो

काठमाडौं : कलाकार उषा पौडेल र सुधांशु जोशी वैवाहिक जीवनमा बाँधिएका छन्।
 
अमेरिका बस्दै आएका यी दुई कलाकारले मङ्सिर ९ गते अमेरिकाको बाल्टिमोरमा हिन्दु परम्पराअनुसार विवाह गरेका हुन्।
 
प्रेम सम्बन्धमा रहेका उनीहरुले पारिवारिक सहमतिमा लगनगाँठो कसेका हुन्। विवाह समारोहमा अमेरिकामा रहेका नेपाली कलाकारहरु अरुणिमा लम्साल, पूजा चन्द, ऋचा घिमिरे, झरना थापा लगायतको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell