एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता भोलिबाट थाइल्याण्डमा सुरु हुँदै छ।
प्रतियोगितामा नेपाल र आयोजक थाइल्याण्डसँगै एसियाका टेष्ट खेल्ने चार टोली भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशको पनि सहभागिता रहनेछ।
नेपालले आफ्नो पहिलो खेलमा भोलि बैंककस्थित टेर्डथाई क्रिकेट ग्राउण्डमा पाकिस्तासँग खेल्नेछ। सोही मैदानमा नेपाल र पाकिस्तानको खेल हुनुअघि भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
नेपालले टेष्ट क्रिकेट खेल्ने मध्ये श्रीलंका र वा बंगलादेश एकलाई हराउने लक्ष्य राखेको थियो। तर प्रतियोगिता सुरु हुनुअघि हिजो भएको अभ्यास खेलमै नेपाल थाइल्याण्डसँग १९ रनले पराजित भएको थियो।
एसिया कप अन्तर्गत पहिलो खेलमा पाकिस्तान विरुद्ध खेल्नुअघि नेपाली महिला टोलीले बैंककमा गरेको अभ्यासका फोटोहरु-