PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

साहित्यमा नौलो प्रयोग : अनुष्का उपन्यासको अडियो गीतसहित सार्वजनिक



पहिलोपोस्ट

साहित्यमा नौलो प्रयोग : अनुष्का उपन्यासको अडियो गीतसहित सार्वजनिक

काठमाडौँ : सुरेन्द्र महर्जन 'अमर' को अनुष्का उपन्यासको अडियो युट्युबबाट सार्वजनिक भएको छ। यसअघि नै घोष्ट राइटिङ नेपालको प्रकाशनमा पुस्तक निस्किसकेको यो उपन्यासमा कथा अनुसारको संगीत र गीत समावेश गरी युट्युबबाट उपन्यास सार्वजनिक गरिएको हो।

१ घण्टा ४८ मिनेटको अडियो उपन्यासमा संगीत राज कुमारको रहेको छ। यसमा भएका गीतका रचनाकार स्वयम् सुरेन्द्र महर्जन"अमर" नै हुन्। गीतमा मेलिना राईको आवाज पनि रहेको छ। अडियो उपन्यासमा मुख्य वाचन के.के अधिकारीले गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell