भारतीय योगगुरु रामदेवको वीरगञ्ज आदर्शनगर रङ्गशालामा भएको योग विज्ञान शिविरमा आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल र सिँचाइमन्त्री दीपक गिरीलगायत सहभागी भए।