PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

स्कारपियोको ठक्करबाट कोइरालाको मृत्यु



पहिलोपोस्ट

दमक : झापाको शिवसतासी नगरपालिका–५ का गएराति स्कारपियोको ठक्करबाट धरमपुर–९ बस्ने अन्दाजी ६२ वर्षीय इन्द्रबहादुर कोइरालाको मृत्यु भएको छ।
 
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ च ४००१ नम्बरको स्कारपियोले उनलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि लाइफलाइन अस्पताल, दमक पुर्‍याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने स्कारपियोका चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell