PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

सात समाचार : जसले मंगलबार राति भएको राजनीतिक घटनाक्रमलाई नजिकबाट बुझाउन सघाउँछ

सात समाचार : जसले मंगलबार राति भएको राजनीतिक घटनाक्रमलाई नजिकबाट बुझाउन सघाउँछ

पहिलोपोस्ट /पहिलोपोस्ट


​मंगलबार राति अबेर संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएलगत्तै हाम्रो विशेष कभरेजका सात समाचार-

१) ​संविधान संशोधन: सांसदहरू भन्छन् - 'रोग एउटा अङ्गमा थियो, अर्को अंग काटियो'

२) संविधान संशोधनमा भाषा : दुई तिहाइले पारित भए पनि तत्काल संविधानमा नथपिने अनुसूची

​३) एमालेसँगै मिलेर पहिले ल्याएको सीमाङ्कन प्रस्ताव हो, विरोध गर्न जरुरी छैन : मन्त्री लेखक
​​
४) सीमाङ्कनसहित के के विषयमा हुँदैछ संविधान संशोधन? पढ्नुस् आठ विशेषता

५) सरकारले गठन गर्‍यो संघीय सीमाङ्कन आयोग, के गर्नेछ यसले?

६) यस्तो हुनेछ संविधान संशोधन पारित भए संघीय नेपालको नक्सा : ६ जिल्ला प्रदेश ५ बाट ४ मा जाने

७) संविधान संशोधन : बालुवाटारबाट पास, सिंहदरबारमा दर्ता, सीमाङ्कनसहित यी विषयमा हुँदैछ संशोधन

हेर्नुस् संविधान संशोधन विधेयक दर्ता गर्न राति अबेरसम्म सिंहदरबारस्थित संसद सचिवालय खुला रहेको र त्यहाँ गरिएको दर्ताका फोटोहरु-


ट्रेन्डिङ पोस्ट

Ncell