
काठमाडौँ : अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की बिहीबार सर्वोच्च अदालत पुगे। उनी आफ्नो नियुक्ती विरुद्ध परेको रिटको पेशी बुझ्नका लागि सर्वोच्च अदालत पुगेका हुन्। कार्की साधारण चप्पल र ट्र्याक लगाएर सर्वोच्च पुगेका थिए। तर उनको साथमा सुरक्षाकर्मी पनि थिए। उनी सर्वोच्चमा उप रजिष्ट्रार प्रल्हादकुमार योगीको कार्यकक्षमा पुगेका थिए। हेर्नुस् राससका लागि कालिका खड्काले खिचेको फोटो -
यसैबीच कार्कीको नियुक्ति र सुविधा सम्बन्धि मुद्दाको सनुवाई सरेको छ।
फोटो डिल्ली आचार्यको फेसबुकबाट।