PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

दार्चुला नजिक ५.३ रिक्टर स्केलको भूकम्प



पहिलोपोस्ट

बैतडी : गएराति दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएको ५.३ रिक्टर स्केलको भूकम्प गएको छ।
भूकम्प मापन केन्द्र, सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनले राति १०:३७ बजे भूकम्प गएको जानकारी दिए।
 
दार्चुला प्रहरी प्रमुख केदार खनालले जानकारी दिनुभएअनुसार अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन। सबै प्रहरी पोस्टलाई क्षतिको विवरण सङ्कलन गर्न आग्रह गरिएको छ। यसको महसुस सुदूरपश्चिमका दार्चुलालगायत सबै जिल्लामा गरिएको थियो।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell